हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?

२०८१ माघ ०६ गते

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

त्यसका साथै बैठकले बोनस शेयरको कर प्रयोजनार्थ रकम लगानीकर्ताहरुले नै भुक्तानी गर्नुपर्ने निर्णय पनि गरेको छ।

Advertisement:

Ad
Ad

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।