हिमालयन लाइफको बोनसदर सार्वजनिक, कुन बीमा योजनामा कति बोनस?

२०८२ वैशाख २३ गते

हिमालयन लाइफको बोनसदर सार्वजनिक, कुन बीमा योजनामा कति बोनस?

काठमाडौं । हमिालयन लाइफ इन्स्योरेन्स कम्पनी लमिटिेडले नयाँ बोनसदर सार्वजनकि गरेको छ। कम्पनीको गत आवको आर्थकि स्थतिकिो लेखाजोखा र दायत्विको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधकिरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनकि गरेको हो।

कम्पनीले २४ वटै बीमालेखको प्लान कोड र बीमा  अवधि अनुसार प्रति हजार बीमाङ्कमा बोनस दर नर्धिारण गरेको छ। जसमा बीमालेख र बीमा अवधअिनुसार न्यूनतम १८ रुपैयाँदेखि अधकितम ८६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

Advertisement:

Ad
Ad

नयाँ बोनसदर अनुसार सावधकि बीमालेखमा बीमा अवधअिनुसार २६ रुपैयाँदेखसि ६३ रुपैयाँसम्म, सावधकि तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेख ि७५ रुपैयाँसम्म प्रतहिजारका दरले बोनस दनिे भएको छ।

त्यस्तै अग्रमि भुक्तानी सावधकिमा ५६ रुपैयाँदेख ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रमि भुक्तानी सावधकि) मा ४८ रुपैयाँ, जीवन उपहार ९सावधकि० मा ३१ रुपैयाँ र सावधकिमा ३८ रुपैयाँदेख ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

यता सावधकि तथा आजीवन बीमा योजनामा ९१३० मा ३८ रुपैयाँदेख ७३ रुपैयाँसम्म, अग्रमि भुक्तानी सावधकि (१०, १२ र १५) मा ३४ देख ४६ रुपैयाँसम्म, वार्षकि नगद फर्तिा (२३ र २५) मा ३२ देख ४१ रुपैयाँसम्म र सुरक्षति भवष्यि जीवन बीमा योजना ९२८० मा न्यूनतम १८ रुपैयाँदेख ३५ रुपैयाँसम्म बोनसदर दनिे भएको छ।

यी बोनसदर कम्पनीले अर्को नयाँ बोनसदर नर्धिारण नगरेसम्म र मृत्यु, पूर्ण वा आंशकि अवध, समर्पण मूल्य, चुक्ता मूल्य दाबी भुक्तानी र चालू बीमालेखमा समेत लागू हुने बताएको छ।