आईएमई लाईफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?

२०८१ माघ ३० गते

आईएमई लाईफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?

काठमाडौँ।  आईएमई लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत अर्थात एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।

Advertisement:

Ad
Ad