पर्सा जिल्ला अदालतमा पनि रवि लामिछाने सहित २९ जनाविरुद्ध मुद्दा दर्ता

२०८२ असार ०१ गते

पर्सा जिल्ला अदालतमा पनि रवि लामिछाने सहित २९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

Advertisement:

Ad
Ad

सोही आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।