वाणिज्य पोस्ट

Creator’s Posts

  • प्रदुषणको मात्रा कम भएपछि खुलेको काठमाडौ तस्बिरमा

    काठमाडौ । काठमाडौंको मौसम अहिले खुलेको छ । प्रदूषणको स्तर घटेपछि काठमाडौं उपत्यका र यसको वरिपरिका हिमालहरू अझ स्पष्ट र मनोरम देखिन थालेका छन्। स्वयम्भू, काठमाडौंबाट केहि तलको पहाड, र आसपासका सुरम्य स्थलहरूले शहरको सौंदर्यलाई अझ आकर्षक बनाएका छन् । मन...

    २०८२ वैशाख ०७ गते
  • जो वाइडेनले नियुक्त गरेका सबै न्यायधिवक्तालाई ट्रम्पले गरे बर्खास्त

    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनले मनोनीत गरेका सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएका छन् । ट्रम्पले सोसल प्लेटफर्ममा लाख्दै बर्खातिको निर्देशन दिएको जनाएका हुन् । उनले भनेका छन्, “विगत चार व...

    २०८२ वैशाख ०७ गते
  • तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

    खाँदबारी  । हिमाली जिल्ला सङ्खुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवर...

    २०८२ वैशाख ०७ गते
  • लुकेर अमेरिकामा बसेका ८ नेपालीलाई अमेरिकाले जहाज चार्टर्ड गरी त्रिभुवन विमानस्थलमा ओराल्यो

    काठमाडौं । कागजपत्र बिहीन भएर अमेरिकामा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । ८ जना नेपालीलाई अमेरिकाले बुधबार बिहानै काठमाडौं ल्याएर छोडिदिएको हो । अमेरिकाले काठमाडौं ल्याएर छाडेकाहरुमा एक महिला र सात पुरुष छन् । ती नेपाली...

    २०८२ वैशाख ०७ गते
  • गौतमबुद्ध विमानस्थलको महिला शौचालयमा भेटियो २ वटा सुनका सिक्री

    काठमाडौँ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको शौचालयमा १ सय २५ ग्रामका २ वटा सिक्री फेला परेका छन् । अध्यागमनको महिला शौचालयमा छाडेर गएको अवस्थामा २ वटा सिक्री १ सय २५ ग्रामका फेला परेको गौतम बुद्ध विमानस्थल भन्सार कार्यालयका अधिकृत...

    २०८२ वैशाख ०७ गते
  • अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखा गठन, अध्यक्षमा कृष्णा पौडेल

    काठमाडौँ । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखा गठन गरिएको छ । सोमवार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षत्रय र बोर्ड अफ डाइरेक्टरको उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टरको गठन गरेको हो । भ...

    २०८२ वैशाख ०७ गते
  • नेपाल बीमा प्राधिकरणको उपनिर्देशकमा ५ जना बढुवा

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणको पदपूर्ति समितिले फागुन ३ गते उपनिर्देशकमा ५ जनालाई बढुवा गरेको छ। जस मध्ये ३ जना प्रशासन समूह र २ जना कानून समूहका छन् । प्रशासन समूह तर्फ बढुवा हुनेहरुमा शम्भु प्रसाद मिश्र,जमुना अर्याल र केदारनाथ भट्ट रहेका छन्...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

    काठमाडौ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बैकि प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्दैछ । केन्द्रिय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउँन लागेको हो । यसको लागि आज ३ बजेसम्म बोलकबोल हुनेछ । यस निक्षेपको सा...

    २०८२ वैशाख ०७ गते
  • स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने म्याद आज सकिँदै

    काठमाडौँ। स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक...

    २०८२ वैशाख ०७ गते