आयल निगमका कार्यकारी निर्देशक भट्टको स्पष्टिकरण, सर्वसाधारणका लागि ग्यासको मूल्य बढेको छैन
काठमाडौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले ग्यासको मूल्य बढेको भ्रममा नपर्न आव्हान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एल.पि. ग्यासको उपभोक्ता मुल्यमा कुनै फरक नपर्ने गरि यथाबत राखिएको जानकारी गराएका छन्। उद्योगीको ओभरहेड खर्च शीर...