एसईई दिने परीक्षार्थीका लागि गन्तब्यमा पुर्याउन महानगरले सवारीसाधनको व्यवस्था गर्ने
काठमाडौं । राजावादी र गणतन्त्रवादीले आज गर्न लागेको प्रदर्शनका कारण एसईई दिएर फर्किने विद्यार्थीलाई असुविधा नहोस् भनेर महानगरले सवारी साधनको व्यवस्था गर्ने भएको छ । परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्ध नभए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्...