हतकडी लगाएर दुर्गा प्रसाईंलाई ल्याइयो काठमाडौं
काठमाडौं । राजावादीहरुले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एयरको जहाजमार्फत शुक्रबार काठमाडौं ल्...