चार महिनामै भित्रियो ४ खर्ब ७७ अर्ब रुपैयाँ रेमिट्यान्स
पहिलो महिनादेखि नै चालु आर्थिक वर्षको रेमिट्यान्स आप्रवाहमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंककाे तथ्यांकको अनुसार चालु आवको कात्तिक महिनासम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अ...