विद्युत प्राधिकरणको 'एमडी'बन्ने लालचमा मन्त्री क्वार्टर धाउँदै विवादित मुकेशराज काफ्ले
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको आगामी साउनमा कार्यकाल सकिँदै छ । सम्मानजनक बिदाइ (ग्रेसफुल एक्जिट)को पर्खाइमा रहेका कुलमानमाथि काम नगरेको अटेर गरेको जस्ता अनेकन् आरोप लगाएर उर्जामन्त्री दीपक खड्का एकोहोरो खनिएको ख...