चिया उद्योगमा ३ अर्ब ६८ करोड ७४ लाख लगानी, अर्थतन्त्रमा कस्तो छ योगदान ?
काठमाडौ । कोशी प्रदेशमा ८४ अर्थोडक्स चिया उद्योगहरूमा ३ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको पाइएको छ । जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको रहेको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । २ वटा उद्योगमा मात्रै वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र...