बजेट सक्ने मेलो-असारको २५ दिनमा पौने २ खर्ब बजेट खर्च
काठमाडौं । असारे विकासले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । सरकारले असारको २५ दिनमा पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । असार २५ गते साँझसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ । असार १ गतेका दिनमा म...