सरकारी कर्मचारीले ओभर टाइम भत्ता लिन नपाउने
काठमाडौं । अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन अर्थ मन्त्रालले सार्वजनिक गरेको हो । सरकारी कर्मच...