नेपालले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोप्रति भारतको असन्तुष्टि
काठमाडौँ । नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोप्रति भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको टाइम्स अफ इन्डियाले आइतबार समाचार प्रकाशित गरेको छ...