स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
रौतहट । रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे तीन लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियास्थित सीमा नाकामा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३५ प ६५४५ नम्बरको मोटर साईकललाई चेकजाँच गर्ने...