२०८१ चैत १८ गते
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी मंगलबार देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ । कात्तिक २३ गतेदेखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द गरिएको थियो ।
अब भने मंगलबारदेखि विमानस्थल बिहान ६ बजेदेखि रातको १२ बजेसम्म खुल्नेछ ।यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्र खुलेको थियो ।
प्रतिक्रिया