सहकारीको बचत दुरुपयोग - संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बस्दै
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बस्दै छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठक संसद् भवन बानेश्वरस्थित शंकर हलमा बस्ने बताइएको छ। एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा...