वाणिज्य पोस्ट

Creator’s Posts

  • वर्ल्ड लिंकको रिट खारेज,सबै रोयल्टी तिर्नुपर्ने

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकको रिट खारेज भएको छ । मर्मत संभारको रोयल्टी बापतको रकम बुझाउन नसक्ने भन्दै सर्वोच्च अदालत पुगेको वर्ल्ड लिंकको रिट आइतबार हरि प्रसाद फुँयाल र नहकुल सुवेदीको इजलासले खारेज गरिदिएको हो । सर्वोच्चले वर्ल्ड...

    २०८२ वैशाख ०७ गते
  • सूर्यज्योति लाइफको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । शुक्रवार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यो शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्र...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आईएमई बैंकद्वारा बैतडीको पाटनमा २५१औँ शाखा विस्तार

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडी जिल्लाको पाटन नगरपालिकास्थित पाटनबजारमा २ सय ५१औँ शाखा विस्तार गरेको छ।बैंकले मंसिर १० गते आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ। पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको...

    २०८२ वैशाख ०७ गते
  • अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

    पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलु...

    २०८२ वैशाख ०७ गते
  • मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान

    म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन न...

    २०८२ वैशाख ०७ गते
  • 'मे' महीनामा नेपाल आउने पर्यटकको संख्या घट्यो, कुन देशबाट कति आए ?

    काठमाडौं । गत अप्रिलको तुलनामा मे महीनामा नेपाल आउने पर्यटकको संख्या घटेको पाइएको छ ।गएको अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।अप्रिलको तुलनामा भने विदेशी पर्यटकको संख्या घटेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार...

    २०८२ वैशाख ०७ गते
  • एनएमबि बैंकले ३ अर्ब बराबरको अग्राधिकार शेयर जारी गर्ने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले ८ दशमलव २५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय कम्पनीले दिएको छ । भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बै...

    २०८२ वैशाख ०७ गते