रोयल इन्फिल्ड ३५० सीसीका तीन नयाँ भेरियन्टको मोटरसाइकल सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता-
काठमाडौं। रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन भेरियन्टको नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्र...