वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनचाँदी र भाँडाकुँडा किनेर आज धनतेरस मनाइँदै

    काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा गिरावट, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा १० दशमलव १४ अंकको गिरावट आएको हो । नेप्सेमा १० अंकको गिरावटसँगै बजार २७ सय ४ दशमलव ७० को बिन्दुमा रोकिएको छ...

    २०८२ वैशाख ०७ गते
  • सूर्यज्योति लाइफले वितरण ग¥यो २४.७४ प्रतिशत नगद लाभांश

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको २४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो । वैशाख ६...

    २०८२ वैशाख ०७ गते
  • तिहार बजार : भाईमसलादेखि मालासम्म कुन सामग्रीको मूल्य कति ?

    काठमाडौँ । तिहार नजिकिएसँगै भाइमसला र फूल तथा माला किन्नेको भिड बढेको छ । व्यवसायीहरुले कार्तिक २४ गते अर्थात्  शुक्रबारबाट भाइमसलाको बिक्रि बढेको बताएका छन् । शुक्रबार राजधानीको पुरानो व्यापारिक थलो असन बजारका ठूला होलसेल पसलदेखि सानातिना फुटपाथ पस...

    २०८२ वैशाख ०७ गते
  • सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित: नेपाल राष्ट्र बैंक

    काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा दिइएका भ्रामक अभिव्यक्ति र दुष्प्र...

    २०८२ वैशाख ०७ गते