कहिले आउँछ एसईईको रिजल्ट ?

२०८२ असार १२ गते

कहिले आउँछ एसईईको रिजल्ट ?

काठमाडौँ । शिक्ष्कहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यसपटक केही पर धकेलिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूका अनुसार नतिजा प्रकाशन नियमित तालिकाभन्दा १० दिन पर धकेलिने भएको हो । 

सामान्यतया असारको पहिलो साता नतिजा प्रकाशन प्रकाशित हुने गरेकोमा यसपटक असार मध्येतिर प्रकाशित हुने बोर्डले जनाएको छ ।शिक्षक आन्दोलनका कारण बोर्डको तालिका यसपटक ३२ दिन पर धकेलिएको हो ।

Advertisement:

Ad
Ad

एसईई परीक्षामा यसवर्ष ५ लाख १४ हजार विद्यार्थी सहभागी थिए।