आजबाट एमडीएमएसमा दर्ता नभएको मोबाइल नचल्ने,कसरी पत्ता लगाउने आफ्नो मोबाइल दर्ता भए नभएको ?
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार (आज)बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ । एमडीएमएस लागु भएसँगै दर्ता नभएका तथा अवैध र गैरकानुनी रुपमा भित्रिएका मोबाइलहरु चल्न बन्द हुनेछन् ।दूरसञ्चार प्राधिकरणकाअनुसार एमडीएमएस...