बैंकबाट कर्जा लिएका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने
काठमाडौं । अब बैंकबाट कर्जा लिएका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने भएका छन् । आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए-नलिएको सम्बन्धमा ऋणीको स्व...