शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि
काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७२ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहम...