कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्म मूल्यांकन तालिम सम्पन्न
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य रूपमा स्...