विमानस्थलमै हात हालाहाल गर्ने तारा एयरका दुई पाइलट कारबाहीमा, जहाज उडानमा रोक
काठमाडौं। व्यक्तिगत कुरालाई लिएर विमानस्थलमा झगडा गर्ने तारा एयरका दुई पाइलटलाई अनिश्चितकालका लागि ग्राउण्डेड गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अन्सार रामेछाप विमानस्थलमा हात हालाहाल गरेर झगडा गर्ने तारा एयरका लुई पाइलटलाई अनिश्चितकालका लागि...