बढेन कर्जा लगानी, बैंकहरुको ब्याजदर अझै घट्ने संकेत
काठमाडौ । बैकिङ प्रणालीबाट कर्जा प्रवाह नहुने र लगानीयोग्य रकम बैंकमै थुप्रिने अवस्थाका कारण ब्याजदर अझै घट्ने संकेत देखिएको छ । यतिखेर बैंकिङ प्रणालीमा लगानीयोग्य रकम झण्डै सवा ६ खर्ब जती छ । चाडवाडको सिजनमा पनि अपेक्षित रुपमा कर्जा प्रवाह नभएपछि बै...
२०८२ वैशाख ०७ गते