नेशनल लाइफ धरान शाखाको आयोजनामा अभिकर्ताको क्षमता बृद्धिका लागि बीमासम्बन्धी लिखित प्रतियोगिता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुनसरीस्थित धरान शाखाले अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि आन्तरिक प्रतिस्पर्धा गराएको छ । बीमासम्बन्धी विषयगत र व्यवहारिक ज्ञान बढाउन लिखित रुपमा प्रतियोगिता आयोजना गरेको हो । कम्पनीका कोशी प...