नेपाली जनशक्ति श्रमको खोजिमा बाध्यतात्मक रुपले वैदेशिक रोजगारमा जानु पर्ने अवस्था छ : अध्यक्ष ढकाल
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताएका छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ने...