नेपाल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा १५ क...
२०८२ वैशाख ०७ गते