बीमा प्राधिकरणको अध्यक्ष बने ओझा
काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पदका लागि ओझा सहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम म...
२०८२ वैशाख ०७ गते