सेयर बजारमा ६ महिना यताकै उच्च कारोबार, बजार २९ सयको लाइन नजिक
काठमाडौ । सेयर बजारमा आइतबार उत्साह देखिएको छ । २८२९.६१ बिन्दुमा खुलेको बजार २८९०.२८ विन्दुमा आएर रोकिएको छ । गत १८ गते १३ अर्ब ५७ करोडको कारोबार भएको थियो । त्यसयता आज (फागुन १८) सबैभन्दा बढी कारोबार भएको हो । आज १४ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीक...
२०८२ वैशाख ०७ गते