राष्ट्र बैंकद्धारा नोट छपाईका लागि बोलपत्र आह्वान
काठमाडौ । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका २३ करोड थान नयाँ नोट छाप्नको लागि प्रक्रिया अगाडी बढाएको छ । केन्द्रिय बैंकले नोट छपाइका लागि बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि...
२०८२ वैशाख ०७ गते