कामना सेवा र एनवाइइएफ चितवनको आयोजनामा बैंकिङ एण्ड विजनेस कन्क्लेभ सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च चितवनसँगको सहकार्यमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय व्यवसायी र बैंक विच रहेको दुरी घटाउने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिव ६० भन्दा वढि य...