मार्च महिनामै एक लाख २८ हजार बढी पर्यटक भित्रिए,कुन देशबाट कति
काठमाडौं । नेपालमा बिस्तारै पर्यटनले लय समाउन थालेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२४ को तेस्रो महिना अर्थात मार्च महिनामै मात्र एक लाख २८ हजारभन्दा १सय ६७ पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटन बोर्डका अनुसार सन् २०२३ क...
२०८२ वैशाख ०७ गते