नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त
काठमाडौँ । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् । बैंकको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख अधिकृत पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहा...
२०८२ वैशाख ०७ गते