काठमाडौं । विद्युतीय दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर बैंकबाट सजिलै किस्ताबन्दीमा किन्न सकिने भएको छ । कुजु नेपाल प्रालिले याडियाका स्कुटर बैंकहरुबाट सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने गरी बजारमा ल्याएको हो ।
काठमाडौ । ८ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नेपाल दुसञ्चार प्राधिकरणले मंसिर मसान्तभित्र रोयल्टी तथा दुरसञ्चार कोषको दस्तुर दाखिला गर्न ताकेता गरेको छ । प्राधिकरणले मंसिर ७ गते (शुक्रबार) ती कम्पनीलाई ताकेता गर्दै पत्र पठाएको छ । कम्पनीले रोयल्टी...