१५ मिनेट लामो भिडियो बनाएर गगन थापाले भने, 'नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ'

२०८२ भदौ २६ गते

१५ मिनेट लामो भिडियो बनाएर गगन थापाले भने, 'नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनथापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।  

आन्दोलन पश्चात मौन बसेका थापाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत १५ मिनेट लामो भिडियो शेयर गर्दै यस्तो बताएका हुन् ।

Advertisement:

Ad
Ad

जेनजी आन्दोलनपछि बनाएर देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको समाधान चाँडो निस्कोस् भन्दै उनले जेनजीहरुलाई एक पटक आफ्नो भिडियो सुनिदिन पनि आग्रह गरेका छन् ।