सिप्रदीले दशैंमा मात्रै बेच्यो टाटाका ७५१ वटा गाडी,सबैभन्दा बढी बिक्री हुनेमा पन्च ईभी
काठमाडौं । यसपालिको दशैंमा टाटाका कुल ७५१ गाडी ग्राहकलाई डेलिभरी गरिएको छ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ गाडी नेपाली बजारमा डेलिभरी गरेको हो । यस वर्षको...