वाणिज्य पोस्ट

Creator’s Posts

  • नाडाका टोलिले भेट्यो उद्योगमन्त्री, देशमै व्यवसाय गरेर कमाउने वातावरण बनाइदिन आग्रह

    काठमाडौँ । मिति २०८१ चैत्र ११ गते सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताउनु हुदै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्ट्रिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गर्नु भयो ।

    २०८२ वैशाख ११ गते