चिनियाँ लगानीमा एक वर्षभित्रै विद्युतीय गाडी उत्पादन गर्ने सम्झौता
काठमाडौं । चिनियाँ लगानीमा नेपालमै विद्युतीय गाडी (ईभी) उत्पादनका लागि सम्झौता भएको छ ।
तेस्रो लगानी सम्मेलनमा कोसी एनके मोटर्स प्रालि र सियाम गोल्ड ड्रागन अटो बडी कम्पनी लिमिटेड (चीन)बीच सम्झौता भएको हो । नेपालमा तेस्रो लगानी सम्मेलन चलिरहेका बेल...
२०८२ वैशाख ०७ गते