पेट्रोल डिजेलको मुल्य समायोजन,कति पुग्यो ?
काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले मंगलबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ।
समायोजन...
२०८२ वैशाख ०७ गते