नाडा अटो शो २०८१- सुजुकीले ‘एपिक न्यू स्विफ्ट’ सार्वजनिक गर्ने
काठमाडौँ । नाडा अटो शो २०८१ मा नेपालको सबैभन्दा लोकप्रिय कार ब्राण्ड सुजुकीले ‘एपिक न्यू स्विफ्ट’ सार्वजनिक गर्ने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डको आधिकारिक वितरक सीजी मोटोकर्पले यो नयाँ गाडी सार्वजनिक गर्न लागेको हो ।
चिनियाँ विद्युतीय सवारी...
२०८२ वैशाख ०७ गते