नवलपरासी । ह्युण्डाई कम्पनीको गाडी अब नेपालभित्रै बन्न शूरुवात भएको छ ।लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’को प्रधानमन्त्रीले आज शुभारम्भ गरेका हुन् । लक्ष्मी समूह नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता हो । प्लान्टबाट पहिलो चरणमा...