१० महिनामा गाडीको आयातबाट ९ अर्ब ३६ करोड राजस्व संकलन
काठमाडौं । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकनुसार १० महिनामा नेपालमा ८ हजार ४ सय ९७ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । शून्यदेखि ५० किलोवाट, ५१ देखि सय, १ सय १ देखि २ सय र २ सय १ देखि ३ सय किलोवाट क्षमताका विद्युतीय गाडी भिœयाइएको हो ।...