एउटा पांग्राबिना नै बुद्ध एयर जनकपुरबाट कसरी आइपुग्यो काठमाडौ ?
काठमाडौ । बुद्ध एयरको जहाजले एउटा पांग्रा जनकपुरमै छोडेर काठमाडौ आएको घटना सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ । जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा जनकपुरमै छुटेको थियो तर जहाजलाई यो विषयमा थाह्रै भएन । बुद्ध एयरको एटीआर ७२ जहाजको पांग...
२०८२ वैशाख ०७ गते