सांग्रिला डेभलपमेन्ट बैंकले विक्रीमा ल्यायो ७५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७५ हजार ६७२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न चार सदस्यहरूको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यम...
२०८२ वैशाख ०७ गते