अबदेखि एक घण्टामै श्रम स्वीकृति
काठमाडौँ । अब एक घण्टामै श्रम स्वीकृति पाइने भएकाे छ । श्रम कार्यालयलले १ घण्टा भित्रै श्रम स्वीकृति वितरण गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले बताएका हुन् । आइतबार श्रम कार्यालय तहाचलमा पत्रकार सम्मेलन गर्दै मन्त्री डीपी...