सानिमा बैंकको संस्थापक शेयर संस्थापकले नकिनेपछि सर्वसाधारणमा जारी
काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ लाख ५० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । यस अघि जेठ ५ गते विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेपछि असार १३ गते अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला भएको हो ।
प्रतिकित्ता १४५...
२०८२ वैशाख ०७ गते