गभर्नरको अडानका कारण यसरी घटाइयो विद्युतीय सवारीमा पाइने ऋणको सिमा, कारण यस्तो थियो
काठमाडौ । मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक भएको छ । यस समिक्षा मार्फत राष्ट्र बैंकले विद्युतीय सवारीमा प्रवाह हुने कर्जाको सिमा घटाइदिएपछि विद्युतीय सवारीको प्रोत्साहनको नीति लिएको सरकारको लक्ष्यमा धक्का लागेको टिप्पणी शुरु भएको छ ।
२०८२ वैशाख ११ गते